Section 34
लेखा परीक्षण समिति
समितिले आफूप्रति उत्तरदायी हुनेगरी देहाय बमोजिम सदस्य रहेको एउटा लेखा परीक्षण समिति गठन गर्नेछः– (क) समितिले तोकेको एकजना सञ्चालक– संयोजक (ख) समितिले तोकेको सम्बन्धित विषयको विज्ञ एकजना – सदस्य (ग) बैङ्कको आन्तरिक लेखापरीक्षण विभागको प्रमुख– सदस्य